२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

हातमा पैसा मुुठ्ठी पारेर गरिब दु:खी हरूलाई सहयोग गर्दै हिड्ने गिभिना मगर !

काठमाडौ : ग’र्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकटक सामाजिक सञ्जालमा सेवानै ध’र्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षा’त्कार भग’वान भएर निकै भाइर’ल छन ।

महान चेली जो हातमा मुठ्ठी पारेर द्ववां’ग हान्न लगाउदै सडक पेटीमा सु’त्ने भो’का, ग’रीब र अस’क्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर । पोखरामा बसो’बास गर्ने २४ वर्षिय गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।

आफ्नो खाली रहेको समयमा उनले टिक|टकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलो’ड गर्ने गर्छिन। जुन भिडियोमा उनले सड’कमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थि|क सहयोग देखि खाने कुरा तथा कप’डाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनि ।-समाज पत्र बाट

थप समाचार : आयातनि’र्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सा’रबाट हुने आयातमा इ’न्धन र सवारीसा’धनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलि’यम पदार्थ र सवारी’साधन परेका छन् ।

त्यसबाहेक भटमासको अर्धप्र’शोधित तेल, एचआर सीट, सूर्यमुखीको क’च्चा तेल, क’च्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्स’न्ट्रेडलगायत औद्योगिक क’च्चा पदा’र्थ आयात हुन्छन् ।

तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सा’रले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योग’दान इन्धन र सवारीसाधनकै देखिन्छ ।

भन्सार चालू आर्थिक वर्ष ९आव० २०७८\७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राज’स्व उठाएको भन्सारको तथ्यांक छ । -आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

२०७८ मंसिर २०, सोमबार प्रकाशित 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।