२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कतार एयरपोर्टमा नेपाली महिला पुरुषको माग, बेसिक तलब 2200 + OT

काठमाडौं : कतारको एयरपोर्टमा नेपाली महिला तथा पुरुषहरुको लागी बैदेशिक रोजगारको माग आएको छ ।

कतारको एयरपोर्टको विभिन्न पदहरुमा नेपाली महिला तथा पुरुषहरुको लागि राम्रो तलब सुबिधा सहितको माग आएको हो ।

कतार एयरपोर्टमा Costumer service, Ground Steward, Catering जस्ता पदहरुमा नेपालीको माग आएको हो भने तलब सुबिधा २२ सय रियाल रहेको छ ।

त्यस्तै ओभरटाइमको समेत सुबिधा रहेको छ भने 2200QR+OT+ Food Accomodation+ transportation + medical लगायतको सुबिधा रहेको छ ।

इच्छूक योग्यता पुगेका ब्यक्तिले तल दिइएको बिज्ञापन वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा फोन गरेर जानकारी लिन सक्नु हुनेछ ।

बिज्ञापन

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 580 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।