
काठमाडौं : मलेसियामा फ्रि भिषा फ्रि टिकेट मलेशियामा नेपाली युवाहरुको लागि बैदेशी रोजगारको अवसर आएको छ ।
मलेसियाको कम्पनीको लागि मासिक तलव रु ३३८७६ हुने छ भमे साथै ओभर टाइमको पनि सुविधा रहेको जनाइएको छ ।
अन्य सुबिधा समेत राम्रो भएको कम्पनीको लागी नेपाली कामदारको माग आएको छ । मलेसिया खुले संगै नेपालीको लागि ठूलो संख्यामा माग आएको छ ।
अन्य सेवासुबिधा तथा बिस्तृत जानकारीको लागि तलको बिज्ञापन हेर्नुस्
२०७९ बैशाख १३, मंगलवार प्रकाशित
0 Minutes
285 Views