२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

रास्वपाजा कार्यकर्ताहरुकाे खबरदारीप्रति रवि लामिछानेले खाेले मुख !

मंसिर २२, काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्ट नेता तथा कार्यकर्ताकाे खबरदारीलाई लिएर मुख खाेल्नु भएकाे छ ।

समानुपातिक सांसद छनोटकाे विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा भएकाे खबरदारीलाई लिएर लामिछानेले मुख खाेल्नु भएकाे हाे ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताउनु भयाे।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी थिए ।

२०७९ मंसिर २२, बिहीबार प्रकाशित 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।