२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

रबि लामिछानेको घोषणा ! संसारमै राम्रो स्कुल चेपाङ्ग गाउमा खोल्छु ।(भिडियो सहित)

मंसिर २१, काठमाडौ : चितवन २ मा भारी मतान्तर सहित बिजय भए पछी रबि लामिछाने चितवन का जनता को सेवामा दिन रात खटिएका छन।

कहिले बाटो बनाउन त कहिले पुल न बनाउने ठेकदार समाउन रबि ब्यस्त छन । केही दिन यता रबि रमनगर का जनता लाई पानी खुवान भन्दै भ न पा २९ को पानी को मुहान मा ब्यस्त थिए ।

आज (सोमबार ) भने रबि लामिछाने चितवन को कर्णाली भनेर चिनेने चेपाङ समुदाय हरुको बाहुलेता भएको कालिका नगरपालिका वार्ड नम्बर १० मा पुगेका छन। कालिका १० मा रहेको १ स्कुल मा रबि आज पुगेका थिए ।

रबि पुग्दा साना साना बालबालिका हरु पातलो लुगामा लुग लुग कम्दै स्कुल को कुनामा बसेको थिए । यस्तो अबस्थामा देखि सके पछी रबिले सरकारि तबर बाट सके सरकारी

लगानी मा न भए ब्यक्तिगत लागानी मा भए पनि घर बास सहित् को स्कुल को ब्यबस्था गर्ने बताएका छन । यश सङै रबिले चितवन भरी मा ५ ठाँउ मा घर बास सहित् को स्कुल स्थापन गरि चेपाङ समुदायका बालबालिका लाई शिक्षा को पहुँच मा ल्याने बताएका छन ।

भिडियो !

२०७९ मंसिर २१, बुधबार प्रकाशित 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।