
भदौ १९, काठमाडौँ : जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठ’गेको आ-रोपमा प्रहरीले एकजना महिलालाई प-क्राउ गरेको छ । प’क्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९
स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्रा’उ गरिएको उपत्यका अप-राध अनु-सन्धान कार्यालयका एसपी
कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।
जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आ-रोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् ।
वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अप-राध अनु-सन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बालाई विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।