२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

रोजगारीको लागि जापान पठाइदिन्छु भनेर १३ लाख ठ’गेको आ’रोपमा महिला प’क्राउ !

भदौ १९, काठमाडौँ : जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठ’गेको आ-रोपमा प्रहरीले एकजना महिलालाई प-क्राउ गरेको छ । प’क्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९

स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्रा’उ गरिएको उपत्यका अप-राध अनु-सन्धान कार्यालयका एसपी

कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।

जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आ-रोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् ।

वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अप-राध अनु-सन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बालाई विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार