
भदौ १०,काठमाडौ : मेयर बालेन शाहले ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार अपरान्ह अल्फा-बिटाको अवै-ध संरचना भत्का-एको छ।
मेयर शाहले यस सम्बन्धी फेसबुक एक स्टाटसमार्फत अल्फाबिटाको प्रतिनिधिले नक्शा मागेपछि आँफैले नक्शा र डोजर लिएर गाएको बताएका छन्। उनले अब उप-रान्त यस्तो कार्य गर्न नपरोस् भनेका छन्।
उनले सबैसँग अबै-धानिकरुपमा बनाइएका संरचना आँफैले बुझेर हटाउन र नक्सा जसरी पास भएको छ, त्यहि अनुसार नै बनाउन आग्रह गरेका छन्। उनले लखेका छन्, उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ।
अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आँफै बुझेर अबैधानिकरुप मा बनाइएको स-म्रचना हटाइ दिनु होला। नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइ दिनु होला।
अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन शाहसहितको टोली बिहीबार विहान अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्दा अल्फा-बिटाका प्रतिनिधिले अवै-धानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेता-वनी समेत दिएका थिए।
मेयर शाहले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए। विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेर उक्त संरचनामा डाेजर चलाएकाे छ।
अल्फाबिटाका मालिक को’रोना संक्र’मण कालमा मेडिकल सामग्री आयातमा घो-टाला गरेको आराेप लागेको ओम्नी समूहसँग आवद्ध छन्। सयौंको संख्यामा सर्वसाधारणहरुको को’रोना संक्र–मणबाट मृ-त्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घो’टाला गरेको आ-रोप ओम्नी समूहमाथि लागेको थियो।