२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर साम्पाङलाई खेदो खन्ने खगेन्द्र नेपाली प’क्राउ !

साउन २३, काठमाडौं : धरानमा हर्क साम्पाङको खेदो खन्ने खगेन्द्र नेपाली पक्रा’उ परेका छन् ।ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट प’क्राउ गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वि’रुद्ध आ’न्दोन च’र्काउने बराह सहकारी पी-डित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली प-क्राउ परेका हुन् ।

नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरु-द्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए । दुवैवि-रुद्ध सार्वजनिक शान्ति सुरक्षाविरु-द्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट प-क्राउ पुर्जी समेत ल्याएको थियो ।

आइतबार संघर्ष समितिको अगुवाईमा धरान उपमहानगरपालिकामा मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरु-द्ध नाराबाजी भएको थियो भने मेयरको कार्यकक्षको शिशा पनि तोडफोड भएको थियो ।

आन्दो-लनको नेतृत्व गरेका नेपाली र बास्तोलावि-रुद्ध भोलीपल्ट मेयरले जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै प्रवक्ता बास्तोलालाई बुधबार धरानबाट प’क्राउ गरिसकेको थियो ।

बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनु-सन्धान भइरहेको छ । संयोजक नेपाली भने फरार थिए । पक्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि जिल्ला पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

२०७९ श्रावण २३, सोमबार प्रकाशित 1 Minute 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।