२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेपालमा ७७ प्रतिशत हवाई दु-र्घ’टना पहाडमा ठो-क्किएर

जेठ ३०, काठमाडौं : नेपालमा ७७ प्रतिशत हवाई दु-र्घ’टनाको मृ’त्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इनटु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानबिन समितिले मृ-त्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठो-क्किएर हुने सबै भन्दा बढी रहेको तथ्य औंल्याएको हो ।

विमान बादलभित्र छिरेर पहाडमा ठोक्किनु कन्ट्रोल फ्लाइट (इनटु टेरेन) बाट हुने दु-र्घ’टनाको मृ-त्युदर ७७ प्रतिशत छ।
यस्तै चालकले विमान उडानको क्रममा विभिन्न कारण सन्तुलन गुमाएर हुने दु-र्घ’टना (लस अफ कन्ट्रोल इन फ्लाइट)

मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेकोे विमान धावन मार्गबाट चिप्लिएर (रन वे एक्सकर्सन) मा हुने ३ मृ-त्यु प्रतिशत औंल्याएको छ ।

यो समाचार आजको बारोबार दैनिकमा प्रकाशित छ ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।