२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रशिक्षक अल्मुताइरी भन्छन् – म गोर्खाली हुँ, मलाई केही हुँदैन ।

जेठ २९, काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू गोर्खाली भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आफू गोर्खाली भएको र आफूलाई केही नहुने बताएका हुन् ।
उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक

पेजमा अपडेट गरेको अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्ज हुने भन्नेबारेको स्टाटस शेयर गर्दै उनले उक्त भनाइ प्रस्तुत गरेका हुन् ।

आइएम गोर्खाली डन्ट वरी, वान टिम जय नेपाल,’ उनले भनेका छन् । गएराति कुवेतमा भएको एएफसी एशियन कप २०२३ छनौँट खेलको दोस्रो खेलका क्रममा उनी एक्कासी अचेत भएर ढलेका थिए ।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।