
दोहा : कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको स’जाय सुनाइको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।
आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन ।यो कस्तो बिजोग । जहाँ अ’परा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दो’स उनिलाइ यस्तो सजाय
सुनाइएको छआफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।
सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु।सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ।
कृपय सहयोग गर्नुहोला । मेयर राईले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति दिलाउने पनि बताएका छन्। पदभार ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्।
उनले भने, सरकार छ भन्ने कुरा थाह हुनुपर्यो जनतालाई। सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन।
सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएकोछ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।
जनताको आशा धेरै भएकोले आफु मेयर भएपछि जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै राईले चुनौतीहरु धेरै भएकोले सबै राजनीतिक दल, संघसंसस्था, नागरिक समाजले मिलेर नै धरानलाई सुशासित र विकसित बनाउनुपर्ने पनि बताए।
सबैको सहकार्य र सहभागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ, उनले भने, म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छु। समन्वयकारी भूमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ ।
अभिभावकत्व पूरा गर्छु।’नगरपालिकालाई पारदर्शी र जनमुखी बनाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापन गर्न चुहावट रोक्ने, चाडै मर्मतसम्भार गर्ने काम अघि बढाउने र उत्पादन बढाउन स्रोत थप्न पनि प्राथमिकता दिने उनले बताए ।