
बैशाख २१, काठमाडौ : केहि दिन अधि मात्रै १४ वर्षकी मलेसियन किशोरी कालिराले यो महिना नेपालको हिमालयको सबैभन्दा लोकप्रिय पदयात्राअन्नपूर्ण आधार शिविर पुगेर पहिलो मलेसियन कम उमेर को नागरिक बनेकी छिन्।
पुचोङ, सेलान्गोर मा जन्मेकी कालिराले, जङ्गल, चट्टान, झरना, हिमपहिरो क्षेत्र र हिउँको विविध परिदृश्य हुँदै ४,१३० मिटर उचाइमा रहेको क्याम्प साइटमा पुग्न पाँच दिन लगाएकी थिइन्।
२०७९ बैशाख २१, बुधबार प्रकाशित
0 Minutes
149 Views