२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

हार्दिक बधाई ! १४ वर्षिय मलेसियन किशोरीले ५ दिनमा अन्नपूर्ण आधार शिविर पुगेर रेकर्ड राखिन (तस्बिर सहित)

बैशाख २१, काठमाडौ : केहि दिन अधि मात्रै १४ वर्षकी मलेसियन किशोरी कालिराले यो महिना नेपालको हिमालयको सबैभन्दा लोकप्रिय पदयात्राअन्नपूर्ण आधार शिविर पुगेर पहिलो मलेसियन कम उमेर को नागरिक बनेकी छिन्।

पुचोङ, सेलान्गोर मा जन्मेकी कालिराले, जङ्गल, चट्टान, झरना, हिमपहिरो क्षेत्र र हिउँको विविध परिदृश्य हुँदै ४,१३० मिटर उचाइमा रहेको क्याम्प साइटमा पुग्न पाँच दिन लगाएकी थिइन्।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार